Successfully Copied

साउन र वर्षाका लागि मेकअप 

साउन अर्थात् वर्षामा पसिना आउने भएकाले मेकअप टिकाउन वाटर प्रुफ मेकअप गर्नुपर्छ । दिउँसो मेकअप गर्दा लाइट ओयल फ्रि फाउन्डेसन प्रयोग गर्ने । वर्षामा लुज पाउडर वा ट्रान्सलुसन पाउडर प्रयोग गर्न सकिन्छ ।

साउन अर्थात् वर्षामा पसिना आउने भएकाले मेकअप टिकाउन वाटर प्रुफ मेकअप गर्नुपर्छ । दिउँसो मेकअप गर्दा लाइट ओयल फ्रि फाउन्डेसन प्रयोग गर्ने । वर्षामा लुज पाउडर वा ट्रान्सलुसन पाउडर प्रयोग गर्न सकिन्छ ।

म्याट लिपिस्टिक प्रयोग गर्ने, आँखामा वाटर प्रुफ मस्कारा तथा वाटर प्रुफ लाइनर प्रयोग गर्ने । मेकअप गर्दा बेसको छनोट सही हुनुपर्छ । यदि चिकबोन ठूलो भए डार्क सेट र लाइट सेट मिलाएर कटिङ गर्ने । लामो फेस छ भने चिकबोनबाट हल्का राउन्ड सेपमा लाने ।

राउन्ड सेप फेसमा हल्का चिकबोनबाट जलाइनमा लाने । लिपमा लिपिस्टिक लगाउनुअघि हल्का फाउन्डेसन लगाउने । यसले लिपिस्टिकलाई बढी टिकाउन सहयोग गर्छ । ओठको सेपअनुसार लिपलाइनरले कटिङ गर्ने, सेप मिलाउने हल्का मर्जर् गर्ने ।

वर्षा तथा साउनका लागि पिंक, पिच, रेड कलर बढी खुल्छ । वर्षामा छाला बढी मात्रामा तैलीय हुने हुँदा राति सुत्नुअघि राम्रोसँग मेकअप हटाएर सुत्नुपर्छ । 

 Image