रंगमञ्चमा समाज रूपान्तरणको सपना
मानव समाज हिजो, आज र भोलि गर्दै समयको गति र लयमा दौडिरहेको छ । समय र पुस्ता फेरिए, र पनि हिजोको समयमा चलेका अनगिन्ती कुरीति, जातीय तथा लैङ्गिक विभेद र अन्धविश्वासले जेलिएका परम्पराहरू आजको समाजमा यथावतै छन् ।
महिलाका लागि मात्र खोलिएको टर्कीको सबैभन्दा ठूलो जिम कम्पनी बी–फिट बेड्रिए ह्युल्यले स्थापना गरेकी हुन् । त्यसमा महिलाहरूकै स्वामित्व छ भने त्यहाँ कर्मचारी पनि महिला मात्र छन् । यसरी लिङ्गअनुसार फरक–फरक जिम खोल्दा त्यसले महिलालाई सघाउ पुर्याउँछ कि महिला तथा पुरुषबीचको विभाजनलाई स्थायी बनाउँछ ? भन्ने बहस पनि चलेको छ । कतिले छुट्टै जिम खोल्नु ठीक नभएको तर्क गरेका छन् ।
बीबीसी टर्कीका संवाददाता नेयरन एल्डेनले तयार पारेको रिपोर्टअनुसार इस्तानबुलस्थित बी–फिट जिम बाहिर टाँगिएको पोस्टरमा भनिएको छ–‘जिम जानुहोस्, जिउलाई राम्रो आकारमा ल्याउनुहोस्, खुसीसँग बाँच्नुहोस् ।’ त्यसका साथै सानो हाते अक्षरले ढोकामा लेखिएको छ–‘पुरुषलाई अनुमति छैन ।’ यो टर्कीमा भएका २ सय २० वटा बी–फिट जिम केन्द्रमध्ये एक हो ।
उक्त जिम देशकै सबैभन्दा ठूलो जिमहरूको सञ्जाल हो जसमा झन्डै ६ लाख ५० हजार सदस्य छन् । जिम आउने धेरै महिला पहिले कहिल्यै जिम नगरेका छन् र उक्त जिममा पछिल्ला वर्षहरूमा सबै सदस्यको कुल मिलाएर करिब ६ लाख किलो वजन घटेको बताइन्छ ।