कलाकारका दसैं योजना
नजिकिएको दसैंमा के गर्ने, कहाँ जाने, घुम्न जाने वा घर परिवारसँगै बसेर रमाइलो गर्ने ? धेरैको योजना घरपरिवारसँगै रमाइलो गर्ने भन्ने हुन्छ । कतिपय भने यही बेला आफूलाई मन परेका पर्यटकीय गन्तव्य पुग्ने योजना बनाइरहेका हुन्छन् ।
तीज पर्व नजिकिएसँगै ‘तीज गीत’ सार्वजनिक हुने क्रम बढ्दो छ । २०६७ सालको तीजलाई लक्षित गरि सयौं गीत सार्वजनिक भैसकेका छन् । यहि सूचीमा मिसिन आईपुगेका छन् गायक हेमन्त कान्छा रसाइली र गायिका सम्झना भण्डारी ।
गायक रसाइली र गायिका भण्डारीको ‘बहिनी नाचिन’ बोलको गीत सार्वजनिक भएको छ । पृथ्वी इन्टरटेन्टमेन्टबाट बजारमा गीतमा सपना रसाइलीको शब्द तथा गायक हेमन्तको संगीत रहेको छ ।
सार्वजनिक गीतको भिडियो भने शिव विकले निर्देशन गरेका हुन् । नवराज उप्रेतीले छायांकन गरेको म्यूजिक भिडियोमा रेशम फिरिरि, हेमन्त कान्छा रसाइली, विकाश राना, सम्झना भण्डारी, अस्मिता भण्डारी, एलिना ठकुरी, रुपा सुनार लक्ष्मी भण्डारीले अभिनय गरेका छन् ।
गीतको म्यूजिक भिडियो :