Successfully Copied

कान्स फिल्म फेस्टिभल’को रेड कार्पेटमा प्रियंका  

नायिका प्रियंका कार्की फ्रान्सको पेरिसमा जारी ‘कान्स फिल्म फेस्टिभल’मा रेड कार्पेटमा प्रस्तुत हुादैछिन् । प्रिय्रंकाले नेपाली चलचित्र उद्योगको प्रतिनिधित्व कान्समा प्रतिनिधित्व गरिरहादा उक्त रेड कार्पेटमा उनले डिजाइनर सिवाङ्गीको पहिरन लगाउने छिन् । 

नायिका प्रियंका कार्की फ्रान्सको पेरिसमा जारी ‘कान्स फिल्म फेस्टिभल’मा रेड कार्पेटमा प्रस्तुत हुादैछिन् ।प्रियंकाले नेपाली चलचित्र उद्योगको प्रतिनिधित्व कान्समा प्रतिनिधित्व गरिरहदा उक्त रेड कार्पेटमा उनले डिजाइनर सिवाङ्गीको पहिरन लगाउने छिन् । 

उनले निरन्तर आफ्नो फेसबुक पेजमा आफू कान्समा सहभागी भएका तस्बिर अपडेट गरिरहेकी छिन् । प्रियंका सोमबार बेलुकी आयोजना भएको एक कार्यक्रममा सहभागी भएकी थिइन् । 

भिल्ला अक्सिनमा आयोजित भएको ‘वर्ल्ड पिस नाइट’मा इजिप्टकी महारानी पनि उपस्थित थिइन् । ‘कान्स फिल्म फेस्टिभल’मा विश्वभरका सेलिब्रेटीहरु सहभागी छन् ।

 

 Image