गर्मीमा मोक्टेल
विधि : सर्वप्रथम ब्लेन्डरलाई राम्ररी सफा गर्ने । माथि उल्लिखित सबै सामग्री ब्लेन्डरमा हालेर राम्ररी ब्लेन्ड गर्ने । सबै कुरा राम्ररी मिक्स भएर जुस बनिसकेपछि भी–कटको सिसाको मोक्टेल ग्लासमा हाल्ने ।
सामग्री : अन्डा तीनवटा, आलु सानो आधा छिल्ने वा मसिना टुक्रा पार्ने), घ्यु दुई चम्चा, हरियो धनियाँ एक–दुई मुन्टा मसिनो गरी काट्ने, नुन स्वादअनुसार, कालो मरिच पाउडर स्वादअनुसार
विधि : एउटा फ्राइप्यानमा घ्यू हालेर तताउने, त्यसपछि तयारी आलुका पिसका साथ हल्का खैरो हुने गरी फ्राइ गर्ने । ग्याँसको आगो सानो बनाउने । एउटा ठूलो कचौरामा अन्डा, धनियाँ, नुन तथा मरिच मिसाएर राम्रोसँग फिट्ने । आलुको टुक्रा फ्राई गरिएको प्यानमा अन्डासहितको मिश्रण राखिदिने ।
जब अन्डा आलुमा पूरै सेट हुन्छ तब नभाँचिने गरी त्यसलाई फर्काउने । केही बेरमा अन्डा पाक्छ, यसलाई प्लेटमा राखेर खाँदा पक्कै फरक स्वाद पाइनेछ । यहाँ दिइएको सामग्री दुई जनाका लागि हो । थप व्यक्तिअनुसार सबै सामग्रीको मात्रा बढाउनुपर्छ ।