Successfully Copied

रोशनीलाई उपाधि

पोखरामा आयोजित प्रथम संस्करणको मिस क्यापिटल नेपालको उपाधि कास्की, लेखनाथकी रोशनी सुनारले जितेकी छिन् । क्रिएटिभ बोर्डकास्टिङ मिडिया प्लसद्वारा आयोजित यो प्रतियोगितामा सुस्मिता क्षेत्री फस्ट रनर्सअप तथा एली घले सेकेन्ड रनर्सअप भएका थिए ।

फाइनलमा पुगेका १० जनाबीच उपाधिका लागि प्रतिस्पर्धा गराइएको थियो भने यो प्रतियोगिताको अडिसनमा ६७ जना सहभागी थिए । ऊक्त कार्यत्रममा कास्कीका प्रहरी प्रमुख एसपी ओम बहादुर राना तथा लोकदोहोरी गायक पशुपति शर्मालाई सम्मानसमेत गरियो । कार्यक्रमको थप आकर्षणमा गीत एवं नृत्य प्रस्तुति रहे ।

 Image