‘मेरा प्रश्न सकिएका छैनन्’
पुर्पुरो मेरो जीवनीमा आधारित र आफैंले भोगेका सत्य र महत्वपूर्ण घटनामा आधारित उपन्यास हो । यसमा घर, समाजले निम्न वर्गीय समूह, गरिब र असहायलगायत महिलालामाथि गर्ने व्यवहार चित्रण गरिएको छ ।
कौसीमा फुलबारी बनाउँदा स–साना बिरुवा रोप्नु राम्रो हुन्छ । त्यसका साथै फरक–फरक फूल लगाउँदा आकर्षक देखिन्छ । कौसीमा गमलामा फूल रोप्नु उपयुक्त हुन्छ ।
कौसीको भित्ता वा पाइपका कारण नराम्रो देखिएको छ भने लहरा हुने फूल सबैभन्दा उपयुक्त हुन्छ ।
कौसीको फूलबारीमा क्याक्टस रोप्न सकिन्छ । यसको गमलाले कौसीलाई अझ आकर्षक देखाउँछ ।
कौसीमा फूल मात्र होइन, सामान्य किसिमका तरकारी पनि फलाउन सकिन्छ । कौसीको फूलबारीलाई अझ राम्रो बनाउन त्यहाँ वाटर फाउन्टेन निर्माण गर्न सकिन्छ ।