कलिङ महोत्सवमा दक्षिण एसियाका तीन सय लेखक सहभागी हुँदै
दक्षिण एसियाका तीन सयभन्दा बढी लेखक तथा विज्ञहरुको उपस्थिति रहने महोत्सवको उद्घाटन पर्यटन तथा संस्कृतिमन्त्री बद्री पाण्डेले गर्ने आयोजकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

ठाउँ : शान्त वातावरण, जहाँ हरियाली र नदी होस् । उठ्नेबित्तिकै प्राकृतिक सुन्दरता देखिने ठाउँ मन पर्छ । त्यहाँ गीत सुन्दै, पुस्तक पढ्दै आफ्नो क्रियटिभिटी बढाउन मन लाग्छ ।
परिकार : गुलिया परिकार पटक्कै मन पर्दैनन् । कन्टिनेन्टल फुड मन पर्छ । पिज्जा सबैभन्दा मन पर्ने परिकार हो भने पास्ता, स्पागेडी तथा नेपाली थाली पनि मन पर्छन् ।
पेयपदार्थ : स्प्राइट पिइरहन्छु । अल्कोहलमा रेड वाइन तथा समरमा बियर पिउन रुचाउँछु ।
पुस्तक : पहिलेजस्तो पुस्तक पढ्ने बानी छैन तैपनि दन्त्यकथाहरू पढ्न मन लाग्छ ।
लेखक : मेरी हजुरआमा कृष्णदेवी बज्राचार्यले ८० वर्षको उमेरमा युवराज कुनाल लेख्नुभयो । म उहाँको लेखनको सरलताबाट प्रभावित छु ।
गीत : मलाई मन नपर्ने गीत कमै छन् । यद्यपि गजल तथा रोमान्टिक गीत बढी मन पर्छन् ।
गायक–गायिका : यशुदास, रविन शर्मा, आशा भोषले, सुनिधि चौहान, अलिशा चिनोई आदि ।
चलचित्र : मलाई रुवाउने चलचित्र मन पर्छन् । रोएपछि मात्र चलचित्र हेरेको वास्तविक अनुभूति हुन्छ ।
नायक–नायिका : अक्षयकुमार, सरोज खनाल, गौरी मल्ल तथा रेखा थापा ।
ग्याजेट : मेरो आफ्नै फोन सामसुङ ग्यालेक्सी S7, Acer's folding laptop यी ग्याजेटले मेरो
दैनिक जीवनमा निकै सघाउ पुर्याइरहेका छन् ।