गर्भवती महिला र होली
होलीमा प्रयोग गरिने कमसल रङमा मर्करी सल्फेट प्रयोग गरिन्छ जसले गर्भस्थशिशुको वृद्धिमा असर पर्छ तसर्थ त्यस्तो रङ प्रयोग गर्नुहुँदैन ।

श्याम श्रेष्ठ, प्रोप्राइटर, कालिञ्चोक मोबाइल सेन्टर
मोबाइललाई बढी चार्ज गर्नुु हुँदैन् ।
मोबाइलको आफ्नै सेटको चार्जर प्रयोग गर्नुुपर्छ, मास्टर चार्जर प्रयोग गर्नु हुँदैन्।
मोबाइलको ब्राइटनेस सधै कम राख्नुुपर्छ । आवश्यकतानुुसार मात्र बढाउनुुपर्छ ।
मोबाइलमा लामो कुुरा गर्नुहुँदैन् ।