Successfully Copied

आरम्भ कलेक्शन

भारतीय ब्राण्डका कुर्ती, लेहेंगा, टप्स, सलवार–कुर्ता, साडी लगायतका फर्मल वेयर उपलब्ध आरम्भ कलेक्सन महिलाहरुका लागी पुर्ण प्याकेज पाइने स्थान हो । पहिरनका अलावा इण्डियन डिजाइनका झुम्का यहांको प्रमुख बिशेषता हो ।

स्थान–सहयोगीनगर, कोटेश्वर

बिशेषता– इण्डियन फर्मल वेयर तथा डिजाइनर ईयररिङस

भारतीय ब्राण्डका कुर्ती, लेहेंगा, टप्स, सलवार–कुर्ता, साडी लगायतका फर्मल वेयर उपलब्ध आरम्भ कलेक्सन महिलाहरुका लागी पुर्ण प्याकेज पाइने स्थान हो । पहिरनका अलावा इण्डियन डिजाइनका झुम्का यहांको प्रमुख बिशेषता हो । हेर्दा अत्याकर्षक यि झुम्का मुल्यका हिसाबले निक्कै सुलभ छन् ।

त्यति मात्र होइन आरम्भ कलेक्सनमा बिक्रीका लागी राखिएका डिजाइनदार चुरासेट, कंगन, बालाले जो कसैलाई लोभ्याउंछ । यथेस्ट पार्किङको सुविधा भएको आरम्भ कलेक्सनका सम्पुर्ण सामान गुणस्तरीय, रंग नजाने, नखुइलिने र टिकाउयुक्त भएको सञ्चालक पुजा सिंह के.सी. बताउंछिन् ।

अर्डर गरेको खण्डमा होम डेलिभरीको समेत व्यवश्था भएको आरम्भ कलेक्सनमा छिरेपछि महिलाको परिधान, एक्सेसरिज लगायत श्रृंगार अधुरो रहंदैन् । बिशेषत यहांका टप्स, कुर्ती र झेम्का अत्यधिक रुचाइएका छन् । 

 Image