‘इन भोग–९’को विजेता प्रमिस र दिपिका
हाउस अफ फेसन नेपालले आयोजना गरेको ‘इन भोग–९’को विजेटा प्रमिस कोइराला र दिपिका थापा मगर भएका छन् ।









मोडल : सम्पदा बानियाँ तथा सागरिका श्रेष्ठ
पहिरन : अंकित कुमार अग्रवाल, बेहुली दी बुटिक , न्यूरोड
गहना : उर्जा ज्वेलर्स, दरवारमार्ग
मेकअप तथा हेयर : ज्योती लिम्बू, ल्यासेस मेकअप स्टुडियो एण्ड सलुन, लाजिम्पात
तस्बिरहरु : महेश प्रधान