मर्मभित्र मदन
‘मेरी धर्मपत्नी यशोदा नभएको भए म आज यो स्थानमा हुँदैनथें । जीवनमा जे–जति गर्न सकें उनकै प्रेम, साथ, सहयोग र प्रेरणाले सम्भव भएको हो’ उनले भने, ‘यशोदाको स्वर्गारोहणपछिका पाँचवर्षयता म अधूरो र अपूरो छु ।’
गायिका सिर्जना कार्की आफ्नो नयाँ गीतका साथमा बजारमा आएकी छिन् । उनले आफ्नै स्वर, शब्द तथा संगीतमा ‘कान्छा’ बोलको गीत सार्वजनिक गरेकी छिन् । गीतको म्यूजिक भिडियो समेत सार्वजनिक गरिएको छ ।
गीतको म्यूजिक भिडियोमा वैदेशिक रोजगारीमा गएका प्रेमीको सम्झना पछिका कथाबस्तुलाई समेटिएको छ । म्युजिक भिडियोमा अजिता खड्का र साधना कला केन्द्र समूहको नृत्य प्रस्तुत गरिएको छ । म्यूजिक भिडियोमा सिर्जना कार्की, बिप्लभ खड्का, कुमारी दाहाल र बालकलाकार सौर्य बिक्रम थापाले अभिनय गरेका छन् ।
कान्छाको म्यूजिक भिडियो :