Successfully Copied

अभिनेतृहरूको रोजाइ

संसारमा सबैको इच्छा, आकांक्षा, रुचि एवं चाहना एउटै हुँदैन । सबैका बेग्लाबेग्लै किसिमका चाहना हुन्छन् । नेपाली अभिनेतृहरूका रुचि एवं उनीहरूका रोजाइ पनि फरक–फरक छन् ।

संसारमा सबैको इच्छा, आकांक्षा, रुचि एवं चाहना एउटै हुँदैन । सबैका बेग्लाबेग्लै किसिमका चाहना हुन्छन् । नेपाली अभिनेतृहरूका रुचि एवं उनीहरूका रोजाइ पनि फरक–फरक छन् । नारी मासिकका लागि रामजी ज्ञवालीसँग केही अभिनेतृले आफ्ना रोजाइ यसरी सुनाए : 

प्रियंका कार्की

उचाइ     : ५ दशमलव ७

तौल     : ५२ 

उमेर     : ३१ वर्ष ।

रंग     : खासै विशेष केही छैन ।

पहिरन     : शरीरलाई फिट र आकर्षक देखिए जुन पहिरन भए पनि हुन्छ ।

घुमघाम     : युरोप ।

पफ्र्युम     : म्यारी मी वाइ ल्यानभिन, चान्स वाइ च्यानल ।

नजिकको व्यक्ति : परिवार ।

केकी अधिकारी

जन्म     : पुस ३ 

उचाइ     : ५ दशमलव २ 

तौल     : ५३ 

पहिरन     : क्याजुअल ।

मन पर्ने ठाउँ     : पोखरा ।

नजिकको व्यक्ति     : आमा ।

रंग     : पर्पल ।

घुम्न मन लागेको स्थान     : माल्दिभ्स ।

रिमा विश्वकर्मा

उमेर     : अगस्ट ५ 

तौल     : ५९ 

पहिरन     : साडी ।

रंग     : सेतो ।

घुमघाम    : पोखरा तथा धरान ।

जान चाहेको 

स्थान     : ग्रिस ।

 Image