टिनएजर्सका लागि सपिङ टिप्स
छोरीका लागि किनमेलमा जानुभन्दा पहिले घरमा के–कस्ता खालका पहिरन छन् जाँच्ने । यसका साथमा उनको रोजाइ पनि जान्नु आवश्यक छ । टिनएजर्सका लागि कति मूल्यसम्मको सामान लिने हो त्यसको योजना बनाउनुपर्छ ।
जाडोमा शिशुलाई न्यानो कपडाले बेर्नुुपर्छ । टोपी, पञ्जा एवं मोजा लगाउन छुुटाउनुु हुुँदैन ।
शिशुलाई धूवाँ, धूलो एवं प्रदूषणबाट जोगाउनुुपर्छ । सकेसम्म बाहिर निस्कदा शिशुलाई माक्स लगाइदिन छुुटाउनुु हुुँदैन ।
शिशुमा दम वा रुघाखोकीको समस्या देखापरे आवश्यक मात्रामा फ्लुको भ्याक्सिन खोप लगाउनुुपर्छ ।
शिशुलाई जाडोबाट जोगाउन तातो खानेकुुरा ख्वाउनुुपर्छ । भरसक जंकफुड वा बाहिरको खाना होइन घरकै खानेकुुरा ख्वाउनुुपर्छ ।
जाडोमा शिशुले बान्ता गरे, आलस्यता महसुुस गरे, खाना खान मन नगरे तुरुन्त चिकित्सककहाँ लानुुपर्छ ।