विश्व फोटोग्राफी दिवसमा विविध कार्यक्रम
‘नेपालका विशिष्ठ महिला’ शीर्षकमा प्रदर्शन गरिएको तस्बिरमा राष्ट्रका लागि विविध क्षेत्रमा योगदान संघर्ष गरेर पहिचान बनाउन सफल नारीहरुको ऐतिहासिक तस्बिर प्रदर्शनी गरिएको थियो ।
पोखराको महेन्द्रपुलमा रचइताज बुटिक संचालनमा आएको छ । यसको उद्घाटन २०१७ की मिस नेपाल निकिता चन्दकले गरेकी थिइन् ।
बुटिकमा सारी, लेहङ्गा, कुर्ता, क्याजुअल, पार्टी ड्रेस, ब्राइडल वेयर, पावर ड्रेसिङ लगायत अर्डर अनुसारका कपडा बुटिक डिजाइन गरिन्छ ।
बच्चा तथा पुरुषका लागि पनि पहिरन डिजाइन गरिने बुटिक सञ्चालक रचइता माकाजुले बताइन् । बुटिकले शुभारम्भको अवसरमा ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गरेको थियो ।
स्थान : पोखरा
विशेषता : सारी, कुर्ता, लेहेंगा, पार्टी ड्ेरस तथा क्याजुअल पहिरनका लागि उपयुक्त