अपाङ्गता भएकाको अब्बल परिचय
अपाङ्ग सन्तान जन्मिए नानाथरिका कुरा गरिन्छ । जस्तै, ‘पूर्वजुनीको पापको फल पाएको, आमा अलच्छिनी भएको, गर्भावस्थामा गर्न नहुने काम गरेको, पाप कुर्लिएको, फलानोलाई यसो गरेको थियो यही जुनीमा देखियो आदि ।

ब्ल्यू रेज प्रोडक्सनले आयोजना गरेको मिस डिभा तनहुँको उपाधि सुजिना मगरले जितेकी छिन् ।
प्रतियोगीताको ग्राण्ड फिनालेमा पुगेका ८ जना युवतीमध्ये मगर अब्बल साबित भएकी हुन् ।
प्रतियोगीतामा लक्ष्मी गुरुङ फस्ट रनर अप तथासुस्मिता थापामगर सेकेन्ड रनर अप भए ।
उक्त अवसरमा अर्गनाईजर च्वाइसको इवार्ड मधु श्रेष्ठ तथा भ्युअर च्वाइसको एवार्ड निशा आलेमगरले जिते ।