अभिनव म्यानहन्ट विजेता
अभिनव थापाले अर्ना म्यानहन्ट इन्टरनेसनल नेपाल २०२४ को उपाधि पाउन सफल भएँ । उनले थाइल्याण्डमा आगामी मे महिनामा थाईल्याण्डमा संचालन हुने म्यानहन्ट इन्टरनेसनल मेल सुपर मोडल २०२४ मा नेपालको तर्फबाट सहभागिता जनाउने छन् ।
पोखरामा आयोजित पाचौँ संस्करणको ‘एमडि गल्र्स डान्स च्याम्पियनसिप २०७५’को उपाधि पर्वतकी कृति गुरुङले जितेकी छिन् । पोखरा उद्योग वाणिज्य संघको हल गै्रहापाटन पोखरामा भएको अन्तिम प्रतिष्पर्धामा पुगेका ७ प्रतियोगीलाई पछि पार्दै उनले प्रतियोगीताको शिर्ष ताज आफ्नो पोल्टामा पारेकी हुन् ।
प्रतियोगीतामा फस्ट रर्नसअप स्याङ्गजाकी रचना थापा तथा सेकेन्ड रनर्सअप बाग्लुङकी पुनम थापा मगर बने । बेष्ट डान्सरको पुरस्कार कास्कीकी जमुना देवकोटाले जितिन् । अडिसनमा भाग लिएका १ सय ९३ जना मध्येबाट छानिएकालाई विभिन्न तालिम प्रदान गरी अन्तिम प्रतिष्पर्धामा उतारिएको एमडी डान्स गुप्रकी व्यवस्थापक रञ्जना बुढाथोकीले जनाइन् ।
फाइनल प्रतियोगीतामा विष्णु गुरुङ, कुमार शर्मा, पुजा गुरुङ, रामचन्द्र ढकाल र रामकृष्ण श्रेष्ठको साँगीतिक प्रस्तुती समेत आर्कषणका रुपमा रह्यो ।