Successfully Copied

असोज महिनाको राशिफल

अपेक्षाअनुरूप काममा सफलता मिल्दै जानेछ । समस्याहरू समाधान हुुनेछन् । कुुनै विशेष कार्यमा सफल भइनेछ । श्रीमानबाट अपेक्षित माया एवं सद्भाव प्राप्त होला । आर्थिक पक्ष पनि सुुदृढ रहनेछ । नयाँ एवं पुुराना साथीभाइसँग भेटघाट गर्ने अवसर जुुट्नेछ । आफ्नो इच्छानुुसार काम गर्ने

मेष

काममा अपेक्षाकृत सफलता मिल्दै जानेछ । जोस–जाँगर बढ्नेछ भने आफ्नो इच्छानुसार काम गर्ने अवसर प्राप्त हुनेछ । दाम्पत्य जीवनमा समझदारी कायम रहनेछ । मनमा भएको चिन्ता हटेर जानेछ । धैर्यपूूर्वक सबैको कुुरा सुुनी तर्कपूूर्ण विचार एवं व्यवहार प्रकट गर्न सके सम्भावित विवाद टर्न सक्छ । व्यावसायिक काममा सजग रहनुुपर्ने समय छ । हडबड नगरी आरामपूर्वक सोच–विचार पुर्‍याएर काम गर्नुुहोला ।         

 

वृष

छोराछोरीको कुुरालाई लिएर श्रीमान्सित बहस हुुनसक्छ । आफ्नो जोडीले गरेको कुुनै कार्य चित्त नबुुभ््mन सक्छ । शरीरमा रक्तचापको मात्रामा घटबढ हुुनसक्छ । महिनाको उत्तराद्र्ध अनुुकूूल रहनेछ । तपार्इंको भावना बुुझ्ने प्रयास गरिनेछ । मनमा खुुसी बढ्नेछ । व्यक्तिगत कार्यका लागि समय निस्कनेछ । मनमा कुुनै नयाँ काम गर्ने विचार आउनसक्छ । आर्थिक लाभ हुुनेछ भने रोकिएका काम सुचारु हुनेछन् ।     

 

मिथुन

पारिवारिक वातावरण सुुखमय रहनेछ । आफन्त एवं इष्टमित्रसित भेटघाट गर्ने अवसर जुट्नेछ । दाम्पत्य जीवनमा अपेक्षित माया एवं समझदारी कायम रहला । छोराछोरीले तपाईंको कुुरा बुुझेर काम गर्नेछन् । विभिन्न व्यक्तिहरूसित भेटघाट गर्ने अवसर जुुर्नेछ । काम गर्दा कसैको सहयोगको अपेक्षा नगर्नुु नै उपयुक्त हुुन्छ । मनमा भएको कुुरा खुुलस्त रूपमा प्रकट गर्न सके मानसिक बोझ कम हुनेछ । पारिवारिक खुुसीका साथै आफ्नो स्वास्थ्यका लागि पनि केही समय छुुट्याउनुुहोला ।

कर्कट

शारीरिक एवं मानसिक रूपले स्वस्थ भइनेछ । काम गर्ने उत्साह वृद्धि हुनेछ । मनमा प्रसन्नता छाउनेछ । कतै घुुमघाम गर्ने अवसर जुट्नसक्छ । आर्थिक पक्ष सुुदृढ हुुनुका साथै व्यावसायिक क्षेत्र पनि सफल रहनेछ । कसैकसैलाई रोजगारीको सम्भावना छ । काममा अपेक्षित सफलता हात पर्नेछ । साथीभाइहरूसित रमाइलो भेटघाट गर्ने अवसर जुर्नेछ । व्यक्तिगत कार्यका लागि समय निस्कनेछ ।

सिंह

पारिवारिक वातावरण सुखमय रहनेछ । विभिन्न कार्यक्रममा महत्वपूर्ण मानिसहरूसित भेटघाट गर्ने अवसर जुुर्नेछ । इच्छाइएका सबै काम सम्पन्न हुनेछन् । मान–सम्मान मिल्नुका साथै तपाईंको इच्छा तथा सुख–दु:खको पनि ख्याल गरिनेछ । आर्थिक पक्ष सुदृढ होला । कतै घुमघामको अवसर जुट्नसक्छ । कुुनै कामले आपूूmबाट टाढा भएका प्रियजनको सम्झना आउँदा मन भावुुक हुुनसक्छ । खानपानमा ध्यान दिनसके सम्भावित स्वास्थ्य समस्या टर्नेछ ।

कन्या

व्यस्तताले भरिपूूर्ण महिना छ । छोटो समयमा धेरै काम भ्याउनुुपर्दा केही गार्‍हो हुुनसक्छ । सहयोगी हातहरू पछि हट्नसक्ने भएकाले आफ्नो काम आफै गर्ने प्रयास गर्नुुहोला । अलिकति समय आफ्नो व्यक्तिगत कार्यका लागि पनि छुुट्याउनुुहोला । रक्तचापको मात्रामा घटबढ हुुनसक्ने भएकाले खानपानमा विशेष सजग रहनुुपर्नेछ । धैर्यपूूूर्वक एकपछि अर्को गर्दै कार्य सम्पन्न गर्नु सहज होला । कसैको चित्त नदुख्ने गरी आफूलाई जे काम गर्दा प्रसन्नता प्राप्त हुुन्छ, त्यही गर्नुहोला ।

तुला

पारिवारिक सुख प्राप्त हुनेछ भने घरका कतिपय सामग्री हेरफेर हुुनसक्छन् । व्यक्तिगत काममा सफलता हात पर्नेछ । आफ्नो इच्छानुुसार काम गर्ने मौका मिल्नेछ । परिवार, श्रीमान् तथा छोराछोरी सबैबाट माया एवं सहयोग मिल्नेछ । आपूूmलाई मनपर्ने चीजबीज खरिद गर्न पाइनेछ । सबैले तपाईंको स्वाद एवं इच्छाको ख्याल गर्नेछन् । कुुनै कामको जिम्मेवारी आइलाग्नसक्छ । काममा अपजस मिल्नसक्ने भएकाले कसैको भर नपरी आफै काम गर्ने प्रयत्न गर्नुुहोला । खानपानमा पनि सजग रहनुुपर्ने समय छ ।

वृश्चिक

यात्रा हुुनसक्छ । काममा सफलता हात पर्नेछ । कसैकसैलाई उपहार, पुुरस्कार वा सम्मान मिल्नसक्छ । परिवारका सदस्यहरूले तपाईंको सुुख–दुु:खको ख्याल गर्नेछन् । आर्थिक पक्ष सुुदृढ रहनेछ । दाम्पत्य जीवनमा समझदारी कायम रहला । काम गर्ने जाँगर वृद्धि हुनेछ भने शरीर पनि स्वस्थ देखिन्छ । व्यक्तिगत कार्यका लागि केही समय निस्कनेछ ।

धनु

अपेक्षाअनुरूप काममा सफलता मिल्दै जानेछ । समस्याहरू समाधान हुुनेछन् । कुुनै विशेष कार्यमा सफल भइनेछ । श्रीमानबाट अपेक्षित माया एवं सद्भाव प्राप्त होला । आर्थिक पक्ष पनि सुुदृढ रहनेछ । नयाँ एवं पुुराना साथीभाइसँग भेटघाट गर्ने अवसर जुुट्नेछ । आफ्नो इच्छानुुसार काम गर्ने अथवा समय बिताउने अवसरसमेत प्राप्त होला । काम विशेषले आफूबाट टाढा भएका प्रियजनसित भेटघाट हुुनेछ ।

 

मकर

सानोतिनो कामका लागि पनि निकै खट््नुुपर्नेछ । आकस्मिक कामहरू आइलाग्नसक्छन् । कार्यतालिका बनाई काम गरे सहज हुुनेछ । महिनाको उत्तराद्र्ध अनुुकूूल रहनेछ । घर एवं माइतीबाट अपेक्षित सहयोग मिल्नेछ । कुुनै महत्वपूूर्ण काममा सहभागी हुुने अवसर जुट्नेछ । श्रीमान्बाट सोचेजस्तै सहयोग एवं माया पाइनेछ । अनावश्यक कुराबाट टाढा रहनसके विवादमा परिने छैन ।

कुम्भ

पारिवारिक वातावरण सुखमय रहनेछ । कुुनै धार्मिक काममा संलग्न हुुने अवसर जुट्नेछ । उपहार प्राप्तिको योग  छ । गरगहना जोरिने सम्भावना पनि छ । आर्थिक पक्ष सुुदृढ रहनेछ । दाम्पत्य जीवनमा सोचेजस्तै माया एवं समझदारी कायम रहनेछ । छोराछोरीले अपेक्षाअनुरूप कार्य गर्नेछन् । प्राय: सबै काम तपाईंकै इच्छा एवं निगरानीमा सम्पन्न हुुनेछन् । कामका साथसाथै आफ्नो स्वास्थ्यलाई पनि समय दिनुुहोला । आपूूmलाई कुुनै कुुरा चित्त नबुुझेको खण्डमा विनम्रतापूूर्वक सम्बन्धित व्यक्तिसमक्ष व्यक्त गरे समस्या टर्नसक्छ ।                 

मीन

यात्रा हुुनसक्छ । परिवारका सदस्यहरूसित रमाइलो समय बिताउने मौका मिल्नेछ । काममा अपेक्षित सफलता हात पर्नेछ । महिनाको पूूर्वाद्र्धमा दम्पतीको विचारमा विविधता देखिए पनि उत्तराद्र्धमा एकरूपता आउनेछ । मनमा प्रसन्नता छाउनेछ । आफ्नो व्यक्तिगत कार्यका लागि केही समय निस्कनेछ । ग्यास्ट्रिक एवं रक्तचापको समस्या भएकाहरूले आफ्नो खानपान एवं रहनसहनको ख्याल गर्नुुहोला । घरमा नयाँ सदस्यको आगमन हुुनसक्छ ।  

 Image