मोक्टेल
विधि : सफा पारेर धोएको सेक्न ग्लासमा माथि उल्लिखित सबै सामग्री हालेर राम्ररी सेक गर्ने । सबै सामग्री राम्ररी मिसाएर जुस बनिसकेपछि यसलाई कोर्डियल ग्लासमा हाल्ने ।

गत हप्ता सौन्दर्य कला व्यवसायिक संघ ललितपूरले तिज कार्यक्रम सम्पन्न भयो । सौन्दर्य कला व्यवसायि संघको अध्यक्ष कमला श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न सो तीज कार्यक्रममा दिपाश्री निरौलालाई २५ हजार नगद सहित सम्मान गरिएको थियो ।
सौन्दर्य कला व्यवसायिक संघ ललितपूरले महिलाको लागि विभिन्न तालिमसंगै महिलाहरुले उत्पादित सौन्दर्य सामग्रीहरुको बजारिकरा समेत गर्दे आएको संघको सचिव निशा गौतमले कार्यक्रममा बताएका थिए ।