Successfully Copied

गुरुङ सुन्दरी

गत साता राजधानीमा सम्पन्न ‘मिस गुरुङ इन्टरनेसनल २०१८’ बविता गुरुङ विजयी भएकी छिन् । उनले प्रतियोगीतामा वेष्ट ल्याङ्ग्वेज सहित प्रतियोगीताको शिर्ष उपधि जित्न सफल भएकी हुन् ।

गत साता राजधानीमा सम्पन्न ‘मिस गुरुङ इन्टरनेसनल २०१८’ बविता गुरुङ विजयी भएकी छिन् । उनले प्रतियोगीतामा वेष्ट ल्याङ्ग्वेज सहित प्रतियोगीताको शिर्ष उपधि जित्न सफल भएकी हुन् ।

प्रतियोगितामा ‘वेष्ट फिगर अवार्ड’ सहित तलिसा गुरुङ फस्ट रनर अप तथा वेष्ट ‘पर्सनालिटी अवार्ड’ सहित अलिशा गुरुङ सेकेन्ड रनर अप चयन भएका छन् ।

यसैगरी ‘वेष्ट भ्वाइस पावर अवार्ड’ सहित सिया गुरुङ, ‘अर्गनाइजर च्वाइस’ तथा ‘मिस बब्ली अवार्ड’ सहित निशा गुरुङ र ‘भ्युअर च्वाइस अवार्ड’ प्रदान गरिएको छ । प्रतियोगिता मृगतृष्णा फेसन हाउसको ब्यानरमा सम्पन्न भएको थियो ।

 Image