समतामूलक समाजको सिर्जना
शिक्षा–स्वास्थ्य र चेतनाको विकास गर्नुपर्छ । सुन्दर समाज बनाउन हामी अगाडि बढ्नुपर्छ ।

डा. दिव्या सिंह शाह
प्राध्यापक तथा मिर्गाैला प्रत्यारोपण विशेषज्ञ, शिक्षण अस्पताल
मेरो संकल्प
मिर्गौला रोगीहरूलाई स्वस्थ जीवन दिने ।
मेरो विश्वास
मेहनत एवं लगनशीलता ।
मेरो बलियो पक्ष
आशावादी ।
मेरो घर
आत्मीय स्थान ।
मेरो कर्म
सबै नेपाली बिरामीको हितमा समर्पित ।
मेरो परिवार
आशा–भरोसा ।
मेरा सन्तान
सब थोक ।
मेरो कमजोरी
बढी भावुक हुने ।
मेरो प्रेम
परिवार ।
मेरा श्रीमान्
प्रिय साथी ।
मेरा अभिभावक
म हुनुको अर्थ ।
मेरो आकांक्षा
स्वस्थ संसार ।
मेरो मन
मेरा दुई छोरा ।
मेरो योजना
मिर्गौला रोगको गुणस्तरीय उपचार केन्द्र खोल्ने ।
मेरो जीवन
संघर्ष । संघर्षबाट मात्र सफलता हात लाग्छ ।