Successfully Copied

गर्मीमा खानपान

गर्मी मौसममा सबैभन्दा सजग रहनुपर्ने कुरा खानपानमा हो किनभने यो स्वास्थ्यसँग प्रत्यक्ष रूपमा जोडिएको हुन्छ ।

-    गर्मी मौसममा सबैभन्दा सजग रहनुपर्ने कुरा खानपानमा हो किनभने यो स्वास्थ्यसँग प्रत्यक्ष रूपमा जोडिएको हुन्छ ।

-    गर्मीमा पकाइएका परिकार छिटै बिग्रने हुनाले सकेसम्म ताजा खानेकुरामा जोड दिनुपर्छ ।

-    प्रशस्त पानी, जुस, दाल, सुप, तरबुजा–खरबुजा तथा मिनरलयुक्त खानपान एवं फलफूल यो समयका उपयुक्त अनि लाभदायक खानपान हुन् ।

-    रेस्टुरेन्टमा खाने हो भने सकेसम्म ओपन किचन भएका रेस्टुराँ छनोट गर्नुपर्छ ।

-    खानपानमा अलिकति पनि तल–माथि परेको खण्डमा बिरामी परिने हुँदा गर्मीमा विशेष सावधानी अपनाउनु जरुरी छ ।

                                             सञ्चालक, बिग टक रेस्टुरेन्ट

 Image