विश्व फोटोग्राफी दिवसमा विविध कार्यक्रम
‘नेपालका विशिष्ठ महिला’ शीर्षकमा प्रदर्शन गरिएको तस्बिरमा राष्ट्रका लागि विविध क्षेत्रमा योगदान संघर्ष गरेर पहिचान बनाउन सफल नारीहरुको ऐतिहासिक तस्बिर प्रदर्शनी गरिएको थियो ।

गायिका सिर्जना कार्की आफ्नो नयाँ गीतको म्यूजिक भिडियो सहित स्रोतारदर्शक माझ आएकी छिन् । आफ्नै शब्दरसंगीतमा प्रस्तुत भएकी गायिका कार्कीले यो गीत मार्फत धेरैको मन जित्न सफल भएकी छिन् ।
‘माया’बोलको सार्वजनिक पप शैलीको गीत लेखनमा भने गायिका कार्कीलाई भाइ अर्पण कार्कीले साथ दिएका छन् ।
हर्कुलस बस्नेतले संगीत संयोजन गरेको गीतको भिडियो टेकेन्द्र शाहले सम्पादन तथा निर्देशन गरेका छन् । राजकुमार केसीले छायांकन गरेको भिडियोमा प्रेमीको मायामा हराएकी प्रेमीकालाई प्रस्तुत गरिएको छ ।
मायाको म्यूजिक भिडियो :