Successfully Copied

गर्मी र फेसन

घामले छाला डढ्ने तथा सुख्खा हुने भएकाले पातलो आउटर पनि लगाउन सकिन्छ । हल्का घाँटी खुलेको टि–सर्ट लगाउँदा गहना देखिनुका साथै शीतल महसुस गर्न सकिन्छ ।

    गर्मी महिनाका लागि स्लिभलेस टिसर्ट उपयुक्त हुन्छ ।

    घामले छाला डढ्ने तथा सुख्खा हुने भएकाले पातलो आउटर पनि लगाउन सकिन्छ ।

    हल्का घाँटी खुलेको टि–सर्ट लगाउँदा गहना देखिनुका साथै शीतल महसुस गर्न सकिन्छ ।

    हाइट भएकाहरूले तेर्सो धर्का तथा हाइट कम भएकाहरूले ठाडो धर्का भएको पहिरन लगाउनु उपयुक्त हुन्छ ।

    स्लिम लुक्स भएकाहरूले पाइन्टसँग छोटो टिसर्ट तथा मोटो शरीर भएकाले हिप छोपिने टिसर्ट तथा टप्स लगाउँदा आकर्षक देखिन्छ ।

 कटन तथा सिल्कका पहिरन लगाउँदा शीतलता महसुस गर्न सकिन्छ ।

 Image