Successfully Copied

ऊनको एलर्जी

नुहाउनुअघि शरीर तेलले मसाज गरी मनतातो पानीले नुहाउनुपर्छ । नुहाइसकेपछि मोस्चराइजर लगाउँदा प्रशस्त फाइदा मिल्छ ।

     जाडो मौसममा न्यानोका लागि ऊनीका पहिरन लगाइन्छ । यस्ता पहिरन लगाउँदा एलर्जी हुन सक्छ ।

     हातखुट्टा चिलाउने, अनुहारमा रातोपन देखिने जस्ता समस्या जाडोमै उत्पन्न हुन्छन् ।

     ऊनीका पहिरन तथा छालाको रौंबीच हुने घर्षणले गर्दा यस्तो भएको हो ।

     ऊनीका पहिरन लगाउँदा भित्रबाट कटनका इनर वेयर लगाउनुपर्छ ।

  नुहाउनुअघि शरीर तेलले मसाज गरी मनतातो पानीले नुहाउनुपर्छ । नुहाइसकेपछि मोस्चराइजर लगाउँदा प्रशस्त फाइदा मिल्छ ।

 Image