छठ पर्व सम्पन्न
बिहान उदाउँदो सूर्यको अर्घ्य दिँदै छठ पर्वको विधिवत समापन गरिएको छ । जलासय किनारमा पूजासामग्रीसहित ब्रतालुले आदिदेव सूर्यको अर्घ्य दिएपछि छठ सम्पन्न भएको हो ।
सबैभन्दा पहिले बेडरुममा भएको दराज सफा गर्ने ।
दराजमा भएका काम नलाग्ने कपडा बाहिर निकाल्ने ।
जाडो मौसममा सिरक, ब्ल्यांकेट आदि घाममा सुकाएर ओढ्ने ।
ट्युबलाइटमा जमेको फोहोर सुख्खा कपडाले पुछ्ने ।
फर्निचर, बेडफ्रेम, ऐना, लाइट्स, टेलिभिजनजस्ता सामानमा जमेको धूलो सफा गर्ने ।
म्याट्रेस तथा सोफामा जमेको धूलो आदि भ्याकुम क्लिनरले सफा गर्ने ।