जाडोमा बालबालिकाको स्वास्थ्य
जाडो महिना सुरु भएसँगै पाँच वर्षमुनिका बालबालिका र ज्येष्ठ नागरिकमा ‘निमोनिया’को उच्च जोखिम हुन्छ । मौसम परिवर्तनसँगै जीवाणु देखापर्नुका साथै संक्रमण देखिन थाल्छ । अहिले रुघाखोकी, ज्वरो, बाथ आदिको समस्या छ ।

- ब्राउन राइसले कोलस्ट्रोल कम गर्नुका साथै अनावश्यक फ्याट शरीरको भित्री भागमा जम्नबाट रोक्छ ।
- सामान्यत: चामलमा चिनीको मात्रा बढी हुन्छ । यसकारण मधुमेहका बिरामीले चामल खानुहुँदैन । ब्राउन राइस खाए रगतमा चिनीको मात्रा बढ्दैन । तसर्थ मधुमेहका रोगीहरूका लागि ब्राउन राइस राम्रो विकल्प हो ।
- हर्टएट्याक तथा मुटुका अन्य रोग, धेरैजसो मुटुको धमनीमा कोलस्ट्रोल जम्मा भएर सिर्जना हुन्छ । यस्तो अवस्थामा ब्राउन राइसको सेवनले मुटुको रक्षा गर्छ ।
- म्याग्नेसियम तथा क्याल्सियमको मात्रा बढी हुने भएकाले ब्राउन राइस, हड्डी बलियो बनाउन सहायक हुन्छ ।
- ब्राउन राइस तौल कम गर्न पनि उपयोगी हुन्छ ।