Successfully Copied

किचन एसेसरिजको रेखदेख

हिजोआज भान्साका लागि आधुनिक एप्रोन, तातो भाँडा समात्न प्रयोग गरिने गजलगायत हात तथा प्लेट पुछ्न प्रयोग हुने टाबेल पनि उपलब्ध छन् तिनको प्रयोग गर्नु स्वास्थ्य र सुरक्षा दुवै हिसाबले उपयुक्त हुन्छ ।

                                                                           -उपाध्यक्ष, वुमन्स क्रियसन

- भान्साका हरेक सामग्री स्वास्थ्यका हिसाबले निक्कै सावधानी अपनाई निर्माण गरिएका हुनुपर्छ ।

- भान्सामा प्रयोग हुने किचन टाबेल सफा हुनैपर्छ जुन प्रत्यक्ष रूपमा स्वास्थ्यसँग जोडिएको हुन्छ ।

- चक्कु, पिलर, चपिङबोर्ड, कोरेसो आदि दिन बिराएर डिटरजेन्टले सफा गर्नुपर्छ ।

- भान्सामा प्रयोग गरिने चक्कु, ग्यास लाइटर, काँटा–चम्चा सुरक्षित स्थानमा राख्नुपर्छ जसलाई बालबालिकाहरूले सजिलै भेट्न नसकून् ।

- हिजोआज भान्साका लागि आधुनिक एप्रोन, तातो भाँडा समात्न प्रयोग गरिने गजलगायत हात तथा प्लेट पुछ्न प्रयोग हुने टाबेल पनि उपलब्ध छन् तिनको प्रयोग गर्नु स्वास्थ्य र सुरक्षा दुवै हिसाबले उपयुक्त हुन्छ ।  

 Image