भान्छाः घरेलु उपचारको केन्द्र !
आफ्नो भान्सामा उपलब्ध सामग्रीको प्रयोग गर्न जानियो भने सानोतिनो स्वास्थ्य समस्याका लागि एलोपेथिक औषधि सेवन गर्नु पर्दैन, अस्पताल धाउनु पर्दैन ।
- कपडा धुँदा पानीमा डिटर्जेन्टसँगै आधा कप ह्वाइट भिनेगर हाल्ने ।
- कपडा धुनुअघि बेकिङ सोडा तथा पानीमा केहीबेर भिजाउने ।
- डिटर्जेन्टमा थोरै सेम्पु मिसाएर कपडा धुने ।
- यसो गर्दा कपडाबाट आउने गन्ध हट्छ ।