‘मिस युनिभर्स’ प्रतियोगी सार्वजनिक’
‘मिस युनिभर्स नेपाल–२०२१’ को ग्रान्ड फिनालेको लागि चुनिएका प्रतियोगीहरुको नाम सार्वजनिक गरिएको छ ।


लाइक्राको पहिरनमा मन्चिन तथा अश्मिता
तस्बिर : महेश प्रधान
पहिरन : सविना महर्जन अवाले
लाइक्रा बुटिक, कुपण्डोल
मेकअप : रिमा शाक्य
ग्ल्यामोरमा ब्युटिपार्लर, पुल्चोक
लोकेशन : पाटन म्युजियम
पाटन दरबार स्क्वायर
संयोजन : सिर्जना दुवाल श्रेष्ठ