आईसी डिजाइनर रनवे (फोटोफिचर)
फेसनका नयाँ र उत्कृष्ट डिजाइनर प्रस्तुत गर्ने उद्देश्यले ‘आईसी डिजाइनर रनवे १३’ नामक फेसन सो शुक्रबार आयोजना गरिएको छ ।
‘मिस युनिभर्स नेपाल–२०२१’ को ग्रान्ड फिनालेको लागि चुनिएका प्रतियोगीहरुको नाम सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित कार्यक्रममा आयोजकले १६ जना सेमिफाइनलिस्ट प्रतियोगीहरु सार्वजनिक गरेको हो । शीर्ष १६ बाट १० जनाको छनोट गरिने छ । छनोटको लागि ५० प्रतिशत अंक प्रतियोगीहरुको सामजिक मुद्दाबारे बोलिएको भिडियो र अन्य अंक आईएमई एपमा आएको भोटिङको आधारमा दिइनेछ । सोहि एपबाट पिपुल्स च्वाइस अवार्डको लागि पनि भोटिङ गर्न सक्नेछन् । उमंग क्रिएसनको प्रस्तुति रहेको यो कार्यक्रम भने आगामी अक्टोबर ३० मा हुनेछ ।