Successfully Copied

दर तयार गर्दा

- सर्वप्रथम सरसफाइमा ध्यान दिनुपर्छ । - उपयुक्त सामग्रीहरूको जोहो पहिले नै गर्नुपर्छ ।

तारा धमला अम्गाईं ,गृहिणी

 - सर्वप्रथम सरसफाइमा ध्यान दिनुपर्छ ।

-  उपयुक्त सामग्रीहरूको जोहो पहिले नै गर्नुपर्छ ।

- पाहुनाको संख्या हेरेर दरको परिणाम तय गर्नुपर्छ ।

- दरमा के–के तयार पार्ने हो, सोहीअनुरूपका सामग्री तयारी अवस्थामा राख्नुपर्छ ।

- दरमा विशेष परिकार तयार पारिने हुनाले सहजै उपलब्ध नहुने चीजहरू केही समयअघि नै जुटाउनुपर्छ ।

 Image