गत शुक्रबार दरबारमार्गस्थित होटल अन्नपूर्णमा सम्पन्न मिस नेपाल प्रतियोगितामा मोरङकी २० वर्षीय निकिता चान्डक मिस नेपाल वल्र्ड २०१७ को ताज पहिरन सफल भइन् । उनले १८ प्रतिस्पर्धीलाई पछि पार्दै यो उपाधि हात पारेकी हुन् । शीर्ष ताजसँगै उनले मिस कन्फिडेन्ट एवं पब्लिक च्वाइस
मुलुक चुनावमा होमिएको छ । यसैक्रममा प्रदेशसभा र प्रतिनिधि सभाको चुनावमा उम्मेदवारको मनोनयम प्रक्रिया सकिएको छ । मनोनयमा प्रत्यक्ष निर्वाचनतर्फ महिलाको प्रतिनिधित्व संख्या न्यून छ ।