अपाङ्गता भएकाको अब्बल परिचय
अपाङ्ग सन्तान जन्मिए नानाथरिका कुरा गरिन्छ । जस्तै, ‘पूर्वजुनीको पापको फल पाएको, आमा अलच्छिनी भएको, गर्भावस्थामा गर्न नहुने काम गरेको, पाप कुर्लिएको, फलानोलाई यसो गरेको थियो यही जुनीमा देखियो आदि ।
चल्दै आएको छ । यो जातिका पुरुषहरू सिकार गर्न, काठ, दाउरा, संकलन गर्न जंगल जान्छन् भने महिलाहरू बालबच्चा हेर्ने, खाना पकाउने, पानी ल्याउने आदि काम गर्छन् । उनीहरूका प्रमुख खाना जंगली फलफूल, च्याउ आदि हुन् । काठका विभिन्न कटारी तथा ढकी बनाउनु नै उनीहरूको प्रमुख कार्य हो । वनको राजाका रूपमा परिचित यो समुदायले खानाका लागि २–३ महिनामा स्थान परिवर्तन गरिरहन्छ । यो समुदायका महिला तथा बालबालिकाहरू विभिन्न स्वास्थ्य समस्या एवं कुपोषणले ग्रस्त छन् ।








शब्द–तस्बिर : राम पौडेल