नेपालको हस्पिटालिटी विश्वमै प्रख्यात
हामी नेपालीको स्वभाव हँसमुख छ । हामी मिजासिला छौं । हामीकहाँ प्राकृतिक सुन्दरता उत्तिकै छ । हाम्रो कला–संस्कृति, संस्कार, पर्व र प्राकृतिक सुन्दरतालाई संसारभर चिनाउनुपर्छ ।
पिंकी घिसिङ, मिस तामाङ–२०१७
पहिरन : पिजेड कलेक्सन, सिटिसेन्टर
मेकअप तथा हेयर : कृष्ण त्वानाबासु, जुम ब्युटिपार्लर, कुपण्डोल
लोकेसन : कुपण्डोल बैंकेट, कुपण्डोल