‘डग सो’ को रौनक
ललितपुरको जावलाखेलस्थित खेल मैदानमा १३ औं ‘ग्रान्ड डग सो’ आयोजना भएको थियो । हरेक वर्ष आयोजना हुने यस सोमा विभिन्न जातका कुकुरको प्रदर्शनी गरिएको थियो ।
वर्षामा चारैतिर हिलो, पानी र मैलो देखिन्छ र पनि घरबाहिर निस्कनैपर्ने हुनसक्छ । कतिपय अवस्थामा घरबाहिर जाँदा पानी पर्छ र तल लगाएको कपडा खराब हुन्छ । यसबाट जोगिन केही कुरामा विचार पुर्याउनु राम्रो हुन्छ ।