अपाङ्गता भएकाको अब्बल परिचय
अपाङ्ग सन्तान जन्मिए नानाथरिका कुरा गरिन्छ । जस्तै, ‘पूर्वजुनीको पापको फल पाएको, आमा अलच्छिनी भएको, गर्भावस्थामा गर्न नहुने काम गरेको, पाप कुर्लिएको, फलानोलाई यसो गरेको थियो यही जुनीमा देखियो आदि ।
एक्सन नायक निखिल उप्रेतीको मुख्य भूमिकामा रहेको चलचित्र किंग एक्सन तथा मेलोडीले भरपूर चलचित्र हो । एक्सनप्रेमी दर्शकहरूलाई मध्यनजर गरी निर्माण गरिएको यो चलचित्रमा बेनिसा हमाल तथा अनुपविक्रम शाही पनि महत्वपूर्ण भूमिकामा छन् । सवीर श्रेष्ठले निर्देशन गरेको यो चलचित्र जगन श्रेष्ठको प्रस्तुति एवं जयन श्रेष्ठको निर्माणमा तयार भएको हो ।