‘संगीतमार्फत पर्यटन प्रवर्द्धनमा जोड दिएको छु’
कला र कलाकारिताको माध्यमबाट संस्कृति जोगाउने कुरामा लागिरहेका छौं ।
कलेज अध्ययनरत युवतीहरुको व्यक्तित्व, प्रतिभा र सौन्दर्यको मुल्यांकनको प्रतिस्पर्धामा कार्यक्रम ‘मिस ईकलेज २०१६’ को फाइनल प्रतियोगिता अंग्रेजी क्यालेन्डरको न्यु इभर इभ, ३१ डिसेम्बरमा हुादैछ । राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा संचालन हुने सो प्रतियोगिताको मुख्य उपाधिको दौडका लागि १९ जना प्रतिस्पर्धीहरु हाल अन्तिम चरणको ग्रुमिङ प्रक्रियामा छन् ।
व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, नेतृत्व क्षमता विकास संगै सामाजिकिकरणका तथा मंच प्रस्तुतिकरणका विभिन्न पक्षहरुबारे सैद्धान्तिक एवं प्रयोगात्मक प्रशिक्षणबाट आफूलाई निखारिरहेका सहभागि सुन्दरीहरुले फेसन, मेकअप, र्याम्प वाक, मिडिया लगायतका विषयमा पनि आफूलाई साक्षात्कार गरिसकेका छन् । प्रतियोगिता सिजन मिडिया प्रा.लि.को आयोजनामा संचालन हुादैछ ।