बहुप्रतिभाशाली इन्दिरा
नेपाली सांगीतिक क्षेत्रमा फरक पहिचान बनाएकी इन्दिरा जोशीले तीन सयभन्दा बढी गीतमा स्वर दिइसकेकी छन् । १२ वर्षअघि ‘डान्स विथ मी सोलो एल्बम’ निकालेयता उनलाई पछाडि फर्केर हेर्न परेको छैन ।

स्रोत : छवि ईमेज अफ वुमन, कुपन्डोल
दुलहीका लागि लेहेंगा
स्रोत: उत्तम क्रियसन, कुपन्डोल
दुलही साडी
स्रोत : आरम्भ कलेक्सन, यट्खा
तस्बिरहरू : श्रुति श्रेष्ठ