गरौं निस्फिक्री भ्रमण
नेपालीहरूको आयस्रोत बढ्दै गएको र ट्राभल एजेन्सीहरूको आकर्षक प्याकेजका कारण आउटबाउन्डमा नेपालीहरूको आकर्षण बढ्ने क्रमसँगै नेपालमा आउटबाउन्ड गराउने ट्राभल एजेन्सीहरूको संख्या समेत बढ्दै गएको छ । हाल डेढ दर्जनभन्दा बढी एजेन्सीले यस्तो सेवा उपलब्ध गराउँदै आएका छन् । यी ट्राभल एजेन्सीले विशेष सहुलियत