Successfully Copied

तीज गीत लिएर आइन् देविका

ज गीतको माहोल छ यतिखेर । यो मौसमी व्यस्ततामा लोकगायिका देविका केसी पनि अछुतो रहिनन् । उनी तीज गीत मेरो मुटुमा केन्द्रविन्दु पारि...लिएर दर्शकमाझ आएकी छिन् । देविका र सन्दिप न्यौपानेले गाएको उक्त गीत गत शुक्रबार रिलिज भएको हो ।

तीज गीतको माहोल छ यतिखेर । यो मौसमी व्यस्ततामा लोकगायिका देविका केसी पनि अछुतो रहिनन् । उनी तीज गीत मेरो मुटुमा केन्द्रविन्दु पारि...लिएर दर्शकमाझ आएकी छिन् । देविका र सन्दिप न्यौपानेले गाएको उक्त गीत गत शुक्रबार रिलिज भएको हो । तिलक ओलीको संगीत र टुरिष्टजंग बिकको रचना रहेको उक्त गीतको म्युजिक भिडियो समेत बनेको छ, जसको निर्देशन गरेका छन् शंकर बिसीले । देविका नयाँ तीज गीत लिएर अगस्ट पहिलो साता लन्डन जाने तयारीमा छिन् ।  

मेरो मुटुमा केन्द्रविन्दु पारिको म्युजिक भिडियो

 

 Image