Successfully Copied

मसरुम पास्ता

सामग्री मसरुम : २ सय ग्राम बटर : १ चम्चा काटेको लसुन : १ चम्चा उमालेको पास्ता : १ कप

 

सामग्री

मसरुम : २ सय ग्राम

बटर : १ चम्चा

काटेको लसुन : १ चम्चा

उमालेको पास्ता : १ कप

व्हाइट सस : २ कप

 नुन : स्वादअनुसार

मरिच : स्वादअनुसार

ओरिगानो : १ चम्चा

 विधि

मसरुमलाई धोएर काट्ने । प्यानमा बटर तताएर लसुन भुट्ने । लसुन खैरो भएपछि मसरुम हालेर भुट्ने । त्यसमा पास्ता हाली व्हाइट सस, नुन, मरिच तथा ओरिगानोका साथ पकाउने ।

 Image