भान्सा निर्माणमा ध्यान दिऔ

नारी संवाददाता

फाल्गुन १९, २०७२  

  • ग्यासको बर्नर या चुल्हो सदैव दक्षिण  / पुर्वमा बनाउनु पर्छ । 
  • पानी उत्तर दिशा तर्फ बनाउनु पर्छ । 
  • भारी सामान जस्तै फ्रिज , मिक्चर तथा क्याबिनेट दक्षिण / पश्चिममा बनाउनु पर्छ । 
  • भान्सामा सुर्यको किराण आउने प्रकारको हुनु पर्छ । 
  • भान्सामा पहेलो रंग उपयोगी मानिन्छ । 
  • काचो खाद्य पदार्थ भन्डारनकालागि भान्साको  पश्चिम र दक्षिणमा शेल्फ बनाउनु पर्छ । 
  • भान्सामा खाने पिउने सामग्री भन्डारन गर्नुपर्छ । 
  • सिंक सदैव सफा राख्नु पर्छ । 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>