Successfully Copied

ओरियन बुटिक स्टार मलको डिजाइनमा नायिका स्वेता खड्का

केही महिनादेखि शुभचिन्तकहरूको आग्रहअनुसार श्वेताले सार्वजनिक समारोहमा आफ्नो उपस्थिति बढाउँदै लगेकी छिन् र फोटोसुटहरू पनि गराइरहेकी छिन् । उनमा चलचित्रमा देखा परिहाल्ने सोच भने देखिँदैन ।

नायिका श्वेता खड्कालाई दर्शकले नयाँ–नयाँ चलचित्रमा हेर्न चाहेका छन् । ‘कहाँ भेटिएला’ तथा ‘कोहिनूर’ जस्ता चलचित्रमार्फत दर्शकको मन जितेकी श्वेता अभिनेता तथा श्रीमान् श्रीकृष्ण श्रेष्ठको निधनपछि एक्लिएकी छिन् । यद्यपि केही महिनादेखि शुभचिन्तकहरूको आग्रहअनुसार श्वेताले सार्वजनिक समारोहमा आफ्नो उपस्थिति बढाउँदै लगेकी छिन् र फोटोसुटहरू पनि गराइरहेकी छिन् । उनमा चलचित्रमा देखा परिहाल्ने सोच भने देखिँदैन । श्वेता अहिले व्यवसायमार्फत आफूलाई सम्हालेर अघि बढिरहेकी छिन् । 

स्बिर : महेश प्रधान

पहिरन : ओरियन बुटिक , स्टार मल, पुतलीसडक

मेकअप : ओकासा मूल्मी तथा ओनिसा मूलमी, गर्लज् ब्युटिपार्लर, खिचापोखरी

लोकेशन : बावर्ची रेस्टुरेन्ट, बबरमहल रिभिजिटेड

संयोजन : सिर्जना दुवाल श्रेष्ठ

 Image