साउन महिनामा के खाने ?
यो एक महिना धेरैले माछामासु खाँदैनन् । वैष्णवहरुको विशेष महिना भएकाले मासु खाँदैनन् । आयुर्वेदले पाचन शक्ति कम हुने महिना भनेको छ ।
जाडो मौसम प्रारम्भ भएपछि चिसोबाट जोगिन न्याना कपडा, स्वेटर आदि प्रयोग गरिन्छ । जाडो मौसममा ऊनीका कपडा प्रिय हुन्छन् तर कतिपयका लागि यो फेब्रिक पीडादायक पनि हुन्छ । कतिपयलाई ऊनीबाट एलर्जी पनि हुन्छ । हरेक वर्ष १० देखि १५ प्रतिशत महिला यस्तो समस्याले पीडित हुने बताइन्छ ।