महिनावारी भएका बेला के गर्ने ?
ताजा फलफूल बढी खानुहोस् । यसमा भएको भिटामिन ‘सी’ र ‘ए’ ले योनिमार्गलाई स्वस्थ्य राख्न मद्दत गर्छ । साथै प्राकृतिक रेशाहरूले आन्द्राको चाल पनि राम्रो गर्ने भएकाले फलफुल नियमित खानुपर्छ ।

रंग लगाउंदा ध्यान दिउँं
–रंग लगाउनुपूर्व भित्तालाई सकेसम्म सफा पानीले पखालेर सफा बनाउनुपर्छ ।
–भान्सा, लिभिङ रुम तथा बेडरुममा कस्तो रंग लगाउने भनेर अलमलिनुभएको छ भने पहिले परीक्षण गरेर हेर्न सकिन्छ ।
–रंग लगाउनुअघि भित्तामा इमल्सन लगाउनुपर्छ ।
– बालबालिकाको कोठामा रंग लगाउँदा छोरीको भए पिंक र छोराको भए लाइट ब्लु रंग उपयुक्त हुन्छ ।
–कोठाभित्रको रंग लाइट उपयुक्त हुन्छ ।
–घरबाहिर रंग लगाउँदा बढी चहकिलो रंगको तुलनामा एलिगेन्ट्स लुक्स दिने भद्र रंग रोज्नु उपयुक्त हुन्छ ।
–रंग सुकिसकेपछि वेदरकोट लगाउँदा रंग वर्षौंसम्म टिक्छ ।