रंग लगाउंदा ध्यान दिउँं

लक्ष्मी भण्डारी थापा

मंसिर ११, २०७२ रंग लगाउंदा ध्यान दिउँं

–रंग लगाउनुपूर्व भित्तालाई सकेसम्म सफा पानीले पखालेर सफा बनाउनुपर्छ ।

–भान्सा, लिभिङ रुम तथा बेडरुममा कस्तो रंग लगाउने भनेर अलमलिनुभएको छ भने पहिले परीक्षण गरेर हेर्न सकिन्छ । 

–रंग लगाउनुअघि भित्तामा इमल्सन लगाउनुपर्छ ।

– बालबालिकाको कोठामा रंग लगाउँदा छोरीको भए पिंक र छोराको भए लाइट ब्लु रंग उपयुक्त हुन्छ ।

–कोठाभित्रको रंग लाइट उपयुक्त हुन्छ । 

–घरबाहिर रंग लगाउँदा बढी चहकिलो रंगको तुलनामा एलिगेन्ट्स लुक्स दिने भद्र रंग रोज्नु उपयुक्त हुन्छ ।

–रंग सुकिसकेपछि वेदरकोट लगाउँदा रंग वर्षौंसम्म टिक्छ ।

 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>