पृष्ठ भेटिएन:

तपाईले खोज्नुभएको पृष्ठ भेटिएन| पृष्ठ सरेको वा हटाईएको हुनसक्छ..

गृहपृष्ठ जानुहोस

अथवा तलको कुनै लेख हेर्नुहोस

खोजि गर्नुहोस्

सजिलो र स्टाइलिस्ट पहिरनमा तीज

फेसन
सिर्जना दुवाल श्रेष्ठ, भाद्र ५, २०७६
अहिले समयअनुसार पहिरन लगाउने चलन छ । बजारको ट्रेन्ड के छ, आफ्नो फिगर कम्बिनेसनमा के सुहाउँछ, कुन समय र अवसर हो सबै कुरामा ध्यान दिएर पहिरन छनोट गर्ने जमात पनि बढ्दो छ । महिलाहरू आफूलाई फरक देखाउन डिजाइनर पहिरन लगाउन रुचाउँछन् । -- पुरै पढ्नुहोस् --

तीज गीतमा हाबी हुँदै पुरुष स्वर

मनोरन्जन
महेश तिमल्सिना , भाद्र ५, २०७६
पछिल्लो समय महिला–पुरुष बराबर भन्ने नारा गुञ्जिन थालेकाले पनि दिदीबहिनीहरूलाई तीज गीतमा सहयोग गर्न थालेको गायक खुमन अधिकारी बताउँछन् । -- पुरै पढ्नुहोस् --

काठमाडौंमा मेकअप स्टुडियो 

बजारमा नयाँ
नारी संवाददाता , भाद्र ५, २०७६
काठमाडौं स्कुल अफ मेकअप स्टुडियोले अनामनगरमा मेकअप स्टुडियो प्रोफेसनल आर्मस्टरडमसँगको सहकार्यमा मेकअप स्कुलको सुरुवात गरेको छ । उक्त स्कुलको उद्घाटन कोलकाताबाट आएकी मेकअप आर्टिस्ट नम्रता शर्माले गरेकी थिइन् भने शर्माले ब्राइडल मेकअपसम्बन्धी मास्टर क्लास पनि दिएकी थिइन् । -- पुरै पढ्नुहोस् --

पचास वर्षभन्दा माथिका  महिलामा छिटो बुढ्यौली 

समाचार
नारी संवाददाता , भाद्र ५, २०७६
हालसालै गरिएको अनुसन्धानअनुसार ५० वर्षसम्म महिला तथा पुरुषको छालामा उस्तै प्रभाव परे पनि त्यसपछि महिलामा तीव्र गतिले उमेरको असर देखापर्न थाल्छ । पुरुषमा भने त्यसपछि बुढ्यौलीको प्रभाव सुस्त हुन्छ ।भियना युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले उक्त कुरा पत्ता लगाएका हुन् । -- पुरै पढ्नुहोस् --

तिलगंगा आँखा अस्पताललार्ई डब्लुएचओको मान्यता 

समाचार
नारी संवाददाता , भाद्र ४, २०७६
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले तिलगंगा आँखा प्रतिष्ठानलाई आफ्नो समन्वय केन्द्रका रूपमा मान्यता दिएको छ । आँखाको स्वास्थ्य सेवा, लेन्सको उत्पादन एवं अनुसन्धानका क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याएकाले अस्पताललाई आफ्नो समन्वय केन्द्रका रूपमा मान्यता दिइएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । -- पुरै पढ्नुहोस् --

जानकी तारमी मगरका २ गीत

मनोरन्जन
नारी संवाददाता , भाद्र ४, २०७६
नेपाली लोकगायनका क्षेत्रमा अलग पहिचान बनाएकी गायिका हुन् – जानकी तारमी मगर । उनी हरेक साल तीजमा मौलिक तीज गीतका साथमा उपस्थित हुने गरेकी छिन् । यो वर्ष पनि उनको आवजमा केहि तीज गीतहरु सार्वजनिक भएका छन् । सार्वजनिक भएका तीज गीतहरु मध्ये उनका ‘छप्पै माया लै लै’ र ‘साउने भेल’ चर्चामा रहे ।  -- पुरै पढ्नुहोस् --

पारिवारिक तीज : खुसीको स्रोत

विशेष
लक्ष्मी भण्डारी थापा, भाद्र ४, २०७६
तीजमा परिवारका सबै सदस्य सँगै हुँदा फरक अर्थ राख्ने कुरा बताउँदै व्यवसायी आँचल प्रधान शाक्य भन्छिन्–हिजोआज फरक जाति, संस्कृति र धर्मका बीच वैवाहिक सम्बन्ध जोडिने क्रम बढ्दो छ । तीजमा परिवार र आफन्त एकै स्थानमा जम्मा हुनुले अन्तर सांस्कृतिक सम्मान बढाएको छ ।’ केही वर्षयता शारीरिक उपस्थितिका दृष्टिकोणबाट पर्व भर्च्युअल हुन पुगेका छन् । उहिले जस्तो तीज, दसैं, तिहार आदिमा व्यक्ति स्वयं उपस्थित हुनैपर्छ भन्ने मान्यता घट्दै गएको छ । -- पुरै पढ्नुहोस् --

गर्भवतीका लागि शुभकामना कार्ड

राम्रो काम
नारी संवाददाता , भाद्र ४, २०७६
गर्भस्थ शिशुलाई शारीरिक अपाङ्गताबाट जोगाउने उद्देश्यले इलामका २७ वटा गाविसमा गर्भवतीका लागि शुभकामना कार्ड लागू गरिएको छ । नवजात शिशुलाई कुनै पनि शारीरिक अपाङ्गता हुनबाट जोगाउन शुभकामना कार्डमा विभिन्न जानकारी प्रदान गरिएको छ ।  -- पुरै पढ्नुहोस् --