पृष्ठ भेटिएन:
तपाईले खोज्नुभएको पृष्ठ भेटिएन| पृष्ठ सरेको वा हटाईएको हुनसक्छ..
गृहपृष्ठ जानुहोस
अथवा तलको कुनै लेख हेर्नुहोस
खोजि गर्नुहोस्
कला सुशीला तामाङ, असार १२, २०७९
प्रत्येक व्यक्तिका आ–आफ्नै रुचि हुन्छन् । त्यही रुचिलाई धेरैले आ–आफ्नो जीवनमा पछ्याइरहेका हुन्छन् । तर, आफ्नो रुचिलाई पछ्याउँदै प्रिन्ट कलामार्फत रूपान्तरण गर्नेहरू बिरलै भेटिन्छन् । विद्याधीश राजभण्डारी तिनैमध्येका एक थिए ।
-- पुरै पढ्नुहोस् -- फोटो फिचरमनोज पौडेल, असार १२, २०७९
कोरोनाको डर हटेपछि बुद्धजयन्ती मनाउन लुम्बिनीमा ठूलो भीड लाग्यो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउने भएपछि झनै उल्लास थपियो । यो वर्षको २५६६ औं बुद्धजयन्ती मनाउन लुम्बिनीमा भिक्षु, लामागुरु र उपासक–उपासिकाहरूको पनि बाक्लै उपस्थिति रह्यो । त्यही समूहमा गुरुमा, आनी र ऋषिनीहरूसमेत मिसिए ।
-- पुरै पढ्नुहोस् -- कथानारी संवाददाता , असार १२, २०७९
सन्तान चाँडै ठूलो होस् । उन्नति, प्रगति गरोस् । नाम कमाओस् । सबैजसो आमाको सपना हुन्छ । मेरी आमाका पनि यस्तै सपनाहरू थिए । बेला–बेलामा आफ्नो काखमा राखेर मायाले मेरो टाउको सुमसुम्याउँदै सपनाहरू छचल्काउनुहुन्थ्यो, ‘बावु तँ कहिले ठूलो होलास् ⁄ जागिर खालास् ।
-- पुरै पढ्नुहोस् -- दम्पतीलक्ष्मी भण्डारी, असार १२, २०७९
४८ वर्षअघि प्रज्ञा प्रतिष्ठान, कमलादीमा वसन्त श्रेष्ठ सहायक नृत्यनिर्देशकका रूपमा जागिरे थिए । त्यसताका दोलखाकी १७ वर्षीया लक्ष्मी श्रेष्ठ नृत्य प्रशिक्षार्थीका रूपमा त्यहीँ पुगेकी थिइन् । सुरुमा उनीहरूबीच गुरु र शिष्यको नाता बन्यो ।
-- पुरै पढ्नुहोस् -- कला नारी संवाददाता , असार १२, २०७९
आधुनिक प्रविधियुक्त युगमा मानिस द्रुत गतिमा लम्किरहेका छन् । विश्व भूगोलको नक्सामा आफ्नै भन्ने कुरा नरहे पनि उसलाई विगतका पल र भोगाइले कहाँ पछ्याउन छोड्छन् र ? विगतका अनुभव र स्मृतिहरूलाई चित्रकार सौरगंगा दर्शनधारीले जीवनकै महत्वपूर्ण पक्षका रूपमा परिभाषित गर्न सक्रिय छिन् ।
-- पुरै पढ्नुहोस् -- फेसननारी संवाददाता , असार ९, २०७९
फ्रान्सको कान्समा हालै आयोजित ‘कान्स फिल्म फेस्टिभल’ को ७५ औं संस्करणको ‘रेडकार्पेट’ मा पहिलो पटक नेपाली अभिनेतृ उत्रिन सफल भइन् । अभिनेतृ सुरक्षा पन्तले उक्त मौका पाएकी हुन् । उनी अभिनीत ‘द एट् माउन्टेन्स्’ अन्तर्राष्ट्रिय चलचित्रलाई ‘फेस्टिभलमा प्रिमियर’ गरिएको थियो ।
-- पुरै पढ्नुहोस् -- घरनारी संवाददाता , असार ९, २०७९
काठमाडौंमा हालै घरायसी सजावटका सामग्रीहरूको प्रदर्शनी सम्पन्न भयो । बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा आयोजित प्रदर्शनीमा परालका गुन्द्री र मकैका खोस्टाका चकटीलगायतका सामग्री राखिएको थियो ।
-- पुरै पढ्नुहोस् --