बहुप्रतिभाशाली इन्दिरा
नेपाली सांगीतिक क्षेत्रमा फरक पहिचान बनाएकी इन्दिरा जोशीले तीन सयभन्दा बढी गीतमा स्वर दिइसकेकी छन् । १२ वर्षअघि ‘डान्स विथ मी सोलो एल्बम’ निकालेयता उनलाई पछाडि फर्केर हेर्न परेको छैन ।
उदय सोताङ, गायक
१. सरलता ।
२. कमलो मन ।
३. धैर्यवान् ।
४. घरको काम गरेर पनि ठूल्ठूला जिम्मेवारी पूरा गर्न सक्ने ।
५. समर्पणको भावना ।
६. परिवारप्रति सधैं जिम्मेवारीबोध ।
८. समयअनुसार चल्न सक्ने ।
९. सम्झौता गर्न सक्ने ।