२०७९ साल फागुन महिनाको राशिफल
मेष कसै–कसैको प्रेमसम्बन्धले विवाहको रूप लिनेछ । परिवार, आफन्त एवं मित्रवर्गबाट अपेक्षित सहयोग र सद्भाव पाइनेछ । आर्थिक एवं व्यापारिक दुवै क्षेत्र सफल रहनेछन् ।
महान् पर्व बडादसैंका अवसरमा हामी हाम्रा सम्पूर्णपाठक, वितरक, विज्ञापनदाता तथा शुभेच्छुकहरूप्रति देवी भवानीको कृपा सदैव कायम रहोस् भन्ने मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
तस्वीर: नवराज वाग्ले