ठुला पदमा महिला

लक्ष्मी भण्डारी थापा

आश्विन २६, २०७२ ठुला पदमा महिला 

संबिधान जारी पछि नेपाली जनता ठुलो समस्यासंग गुज्रिंदै गर्दा मुलुकले एमाले अध्यक्ष्य के.पी. शर्मा ओलीको प्रधानमन्त्रीत्वमा नयां नेतृत्व पाएको छ ।   

नव गठित मन्त्रीपरिषदको शपथसंगै  राष्ट्रपति, उपराष्ट्रपति, प्रधानन्यायाधिस लगायतका गहन र जिम्मेवारपुर्ण पदका लागी दौडधुप शुरु भएको छ  । यसैबिच राष्ट्रको नेतृत्वदायी भुमिकामा अहिले दुइ महिलाको नाम अग्रपंक्तिमा छ । राष्ट्रपतिको दाबेदारमा एमाले नेतृ बिद्यादेवी भण्डारीको नाम शसक्त रुपमा अगाडी आइरहेको छ भने उनको प्रतिस्प्रधामा तत्कालिन सभामुख सुवासचन्द्र नेम्वागं छन् । त्यसैगरी आगामी चैत्र महिना पछि न्यायाधीस शुसिला कार्की प्रधानन्यायाधीस पदमा बढुवा हुने लगभग निश्चित छ । 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>