Successfully Copied

ठुला पदमा महिला

राष्ट्रपतिको दाबेदारमा एमाले नेतृ बिद्यादेवी भण्डारीको नाम शसक्त रुपमा अगाडी आइरहेको छ उनको प्रतिस्प्रधामा तत्कालिन सभामुख सुवासचन्द्र नेम्वागं छन् । त्यसैगरी आगामी चैत्र महिना पछि न्यायाधीस शुसिला कार्की प्रधानन्यायाधीस पदमा बढुवा हुने लगभग निश्चित छ ।

ठुला पदमा महिला 

संबिधान जारी पछि नेपाली जनता ठुलो समस्यासंग गुज्रिंदै गर्दा मुलुकले एमाले अध्यक्ष्य के.पी. शर्मा ओलीको प्रधानमन्त्रीत्वमा नयां नेतृत्व पाएको छ ।   

नव गठित मन्त्रीपरिषदको शपथसंगै  राष्ट्रपति, उपराष्ट्रपति, प्रधानन्यायाधिस लगायतका गहन र जिम्मेवारपुर्ण पदका लागी दौडधुप शुरु भएको छ  । यसैबिच राष्ट्रको नेतृत्वदायी भुमिकामा अहिले दुइ महिलाको नाम अग्रपंक्तिमा छ । राष्ट्रपतिको दाबेदारमा एमाले नेतृ बिद्यादेवी भण्डारीको नाम शसक्त रुपमा अगाडी आइरहेको छ भने उनको प्रतिस्प्रधामा तत्कालिन सभामुख सुवासचन्द्र नेम्वागं छन् । त्यसैगरी आगामी चैत्र महिना पछि न्यायाधीस शुसिला कार्की प्रधानन्यायाधीस पदमा बढुवा हुने लगभग निश्चित छ । 

 Image